परराष्ट्र मन्त्रालयले एनआरएनए विधान स्वीकृत गरे पछि के के परिवर्तन भयो ?

लण्डन् । गत अक्टोबरमा सम्पन्न भएको गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनले पारित गरेको विधान परराष्ट्र मन्त्रालयले शुक्रवार प्रमाणिकरण गरेकोछ । संशोधित विधानमा दशौं महाधिवेशनमा उठाइएका प्रश्नहरुको संवोधन गर्ने प्रयास गरिएको संघको विधान समितिका संयोजक डा. हेम राज शर्माले जनाकारी दिए । विधानमा के के संशोधन भयो ? १) धेरै सदस्यहरु भएका राष्ट्रिय समन्वय परिषद (एनसिसि) … Continue reading परराष्ट्र मन्त्रालयले एनआरएनए विधान स्वीकृत गरे पछि के के परिवर्तन भयो ?